दी प्रेमपूजा–२ – Nepal Press
दी प्रेमपूजा–२

‘दी प्रेमपूजा–२’को घोषणा, छिट्टै छायांकन

काठमाडौं । तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायाकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन् । ‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल,...