दीपेन्द्रसिंह ऐरी – Nepal Press
दीपेन्द्रसिंह ऐरी

‘निराश थिएँ, रोहितको शतकले प्रेरणा दियो’ (भिडिओ)

दीपेन्द्र यसै पनि निकै कम बोल्छन् । बाहिरी दुनियाँसँग त्यति धेरै घुलमिल पनि छैनन् । वरिपरिकाले चिन्छन् कि चिन्दैनन्, उनलाई थाहा छैन । मुस्कुराउँदै उनले भने, ‘घरबेटीले चाहीँ चिन्नु हुन्छ । अरुले त खोइ !’