दीपावली
दीपावलीमा दीपमय देश (तस्बिरहरु)
२०७८ कार्तिक १८ गते १९:४९
दीपावलीका अवसरमा देशभर आफ्नो घर, कार्यालयसँगै गाउँबस्ती झिलिमिली भएको छ । रंगीचंगी फूलसँगै बत्ती बालेर गाउँबस्ती झिलिमिली बनाइएको छ ।