दिवेश लोहनी – Nepal Press
दिवेश लोहनी

यसरी सम्भव भयो जेल परेका दिवेशको ‘एआईजी-यात्रा’

काठमाडौं । उनकै ब्याचीहरुले समेत दिवेश लोहनीलाई संगठनको नेतृत्व हाँक्नेसक्ने प्रहरी अधिकृतका रुपमा हेरेका थिए । तर तत्कालीन अपराध महाशाखाको नेतृत्व सम्हाल्दा उनले आफ्नो क्षेत्रभन्दा बाहिर गएर गरेको एउटा अप्रेसन लोहनीका लागि अभिशाप बन्यो । ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा लोहनी जेल नै पुगे ।...