दिपेन्द्र – Nepal Press
दिपेन्द्र

प्रधानमन्त्री कप फाइनल : एपीएफविरुद्ध दिपेन्द्रको अर्धसतक

काठमाडौं । दिपेन्द्र सिंह ऐरिले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा एपीएफ क्लबविरुद्ध अर्धसतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ गरेको पुलिसका लागि दिपेन्द्रले उनले ३९ बलमा २ चौका र एक छक्कासहित ५० रन बनाएका हुन् । एपीएफले दिएको १ सय ५८ रनको...