दान सिंह जोगी – Nepal Press
दान सिंह जोगी

पराजित भएको भन्दै घर गएका जोगीले जितेको खबर सुनेपछि (भिडिओ)

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका– ११ मा जसपाका दान सिंह जोगी विजयी भएका छन् । नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै जोगी विजयी भएका हुन् । कठरियाले ६७९ मत पाउँदा जिगिले ६७२ मत पाएका थिए । भएको के थियो ? मतगणना सुरु भएदेखि नै कांग्रेस र जसपाबीच...