दसैं सपिङ – Nepal Press
दसैं सपिङ

वीरेन्द्रनगरमा ‘दसैं सपिङ’ गर्नेको घुइँचो, महंगी बढेको उपभोक्तको गुनासो

सुर्खेत । विगतका दुई वर्ष कोरोना महामारीका कारण निरस बनेको सुर्खेतमा यसपालि दसैंको चहलपहल बढेको छ । बजारमा दसैंका लागि किनमेल गर्नेको भीड पनि बढेको छ । तर सामान महंगो भएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । बजारमा किनमेल गर्न आएका चौकुने गाउँपालिका सुुर्खेतका मनोज ढुंगाना भन्छन्, ‘पोहोर कोरोना...