दसैँ घुमघाम – Nepal Press
दसैँ घुमघाम

हाइकिङको लय समात्दै धरान बजारछेउका यी हिलटप

दसैँ बिदामा घुमफिर गर्नेक्रम पछिल्ला वर्ष निकै बढेको छ । अझ शारीरिक स्फुर्तिका लागि सुन्दर ठाउँहरू नियाल्दै, स्थानीय परिवेशसँग लुकामारी खेल्दै हाइकिङ गर्नुको आनन्द झन् बेग्लै । यसैक्रममा पर्यटकीय नगरी धरान आसपासका ४ चर्चित हाइकिङ हिलटपको बारेमा यहाँ चर्चा गरेका छौं ।