दलित समुदाय – Nepal Press
दलित समुदाय

बजेटमा दलित समुदायलाई एक रुपैयाँ पनि छुट्याइएन, अधिकारकर्मी आक्रोशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय संसदमा प्रस्तुत गरेको करिब १८ खर्ब बजेटमा दलित समुदायका लागि एक रुपैयाँ पनि विनियोजन भएको छैन । अर्थमन्त्री जनार्दन शर्माले चार सय ३० बुँदामा बजेट वक्तव्य प्रस्तुत १२ वटा बुँदामा दलित शब्द प्रयोग गरे तर बजेट विनियोजन गरेनन् ।...