दलित आन्दोलन – Nepal Press
दलित आन्दोलन

संयुक्त राजनीतिक दलित संघर्ष समितिकाे संयोजकमा मीन विश्वकर्मा

काठमाडौं । संयुक्त राजनितिक दलित संघर्ष समिती पुनर्गठन भएको छ । प्रमुख राजनितिक दलका दलित भ्रातृ तथा जनवर्गीय संगठनको प्रमुख एवम प्रतीनिधीको सहभागितामा मंगलबार राष्ट्रिय महिला आयोगकाे हल भद्रकालीमा भएको भेलाले नेपाली काँग्रेसका केन्द्रीय सदस्यमेत रहेका मीन विश्वकर्मालाई समितिको जिम्मेवारी दिएको हो । विश्वकर्मा नेपाली काँग्रेसको भातृ संगठन नेपाल...