दराज अनलाइन – Nepal Press
दराज अनलाइन

साना उद्यमीको उत्पादन दराज अनलाइनमार्फत बिक्री हुने

काठमाडौं । साना तथा मझौला उद्यमीहरुको उत्पादन अबदेखि दराज अनलाइन मार्फत बिक्री वितरण हुने भएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ र दराज नेपालबीच महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरुलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी विक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल उद्योग वाणिज्य...