दधिराम आचार्य – Nepal Press
दधिराम आचार्य

अर्घाखाँचीको मालारानी- १ मा आचार्यसहित एमालेको प्यानल विजयी

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर १ मा नेकपा एमालेका दधिराम आचार्यको अध्यक्षतामा पूरै प्यानल विजयी भएको छ । आचार्यले ६२९ मत ल्याउँदा ५ दलीय गठबन्धनेको नेतृत्व गरेका नेकपा एसका भूपेन्द्र सुवेदीले ४२६ मत ल्याएका थिए । त्यसैगरी वडा सदस्यमा सीता आचार्य, कमला बिक,कृष्ण नेपाली, खिमप्रसाद श्रेष्ठसहितको प्यानल एमालेबाट...