थ्री बाई थ्री – Nepal Press
थ्री बाई थ्री

थ्री बाई थ्री बास्केटबलको उपाधि जेभियर र टाइम्सलाई

काठमाडौं । जेभियर इन्टरनेशनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टूतर्फ च्याम्पियन बने । आयोजक अक्सब्रिज इन्टरनेशनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा मंगलबार जेभियरले अक्सब्रिजलाई १८-१२ ले पराजित गर्‍यो । जेभियरका...