थारु गीत – Nepal Press
थारु गीत

एकसातामा श्रीनिवासका दुई थारु गीत सार्वजनिक

रूपन्देही । पत्रकारिता र साङ्गीतिक क्षेत्रलाई मुख्य पेशा बनाएका गायक श्रीनिवास थारुले एकपछि अर्को धमाकेदार गीत ल्याएका छन्। ‘चोरी चोरी से’ बोलको गीत एक हप्ताअघि भिडिओ सार्वजनिक गरेका उनले नागपञ्चमीको दिन पारेर अर्को ‘लेहेंगावाली के चक्करमे’ गीत सावर्जनिक गरेका छन्। उनको पहिलो गीतमा थारु सुपर स्टार नरेश चौधरी र छोटो...