त्रिदेशीय शृङ्खला – Nepal Press
त्रिदेशीय शृङ्खला

त्रिदेशीय शृङ्खलाः फाइनल पुग्न नेपाललाई हराउनैपर्ने दबाबमा मलेसिया

काठमाडौं । त्रिदेशीय टी–२० शृङखलामा लिग चरणको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल नेपालका लागि भन्दा पनि मलेसियाका लागि महत्वपूर्ण रहनेछ । नेपाल एक खेलअगावै फाइनलमा पुगिसकेको छ । मलेसियाले एक खेल मात्रै जितको छ । यस्तै, पपुवा न्यूगिनि (पीएनजी)ले पनि एक खेल जितेको छ...