त्रिदेशीय टी–२० शृङ्खला – Nepal Press
त्रिदेशीय टी–२० शृङ्खला

मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, सोम्पालको ठाउँमा कमल

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । सोम्पालको ठाउँमा कमल सिंह ऐरीलाई टीममा समेटिएको छ । आजको खेलमा मलेसियालाई फाइनल पुग्नका...