त्रिदेशीय टी–२० – Nepal Press
त्रिदेशीय टी–२०

त्रिदेशीय टी-२० शृंखला जितले कप्तान सन्दीपलाई राहत

सन्दीप भन्छन्, ‘म कुनै पनि निर्णय लिनुभन्दा अघि सबैको कुराहरु सुन्छु । कप्तानका रुपमा उपाधि जित्नुको आनन्द पक्कै पनि बेग्लै हुन्छ । तर त्यसको श्रेय टोलीका हरेक सदस्यहरुलाई जान्छ ।’