त्रिकोणात्मक टी-२० सिरिज – Nepal Press
त्रिकोणात्मक टी-२० सिरिज

तीन अर्धशतकपछि टी-२० वरियतामा कुशलको इन्ट्री

काठमाडौं । अन्तर्राष्ट्रिय टी-२० करिअरमा मात्र ३ वटा म्याच खेलेका नेपाली ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको वरियतामा परेका छन् । आईसीसीले आज प्रकाशित गरेको १०० सर्वोत्कृष्ट टी-२० ब्याट्सम्यानको सूचीमा कुशलको इन्ट्री भएको हो  ।वरियतासूचीमा कुशल ९३ औं स्थानमा छन् । उनीबाहेक नेपालका पूर्वकप्तान पारस खड्का सूचीमा ८३ औं स्थानमा छन्...