तेह्रथुम पावर कम्पनी – Nepal Press
तेह्रथुम पावर कम्पनी

तेह्रथुम पावर कम्पनीको आईपीओ खुला

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ...