तीन महिनामा – Nepal Press
तीन महिनामा

तीन महिनामा देखिएन मुलुकको आर्थिक अवस्था सन्ताेषजनक

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो तीन महिना अवधिमा मुलुकको वित्तीय सूचक सकारात्मक देखिएको छैन । पछिल्लो तीन महिनाको अवधिमा भुक्तानी सन्तुलन, रेमिटेन्स,निर्यात तथा आयातमा उल्लेख्य सुधार नभएको तथ्याङक सार्वजानिक भएको छ। यता,वैदेशिक व्यापार र निर्यातको आँकडा बढ्दा विप्रेषणमा कमी आएको छ । गत मंगलबार नेपाल राष्ट्र...