तिलोतमा नगर – Nepal Press
तिलोतमा नगर

नगरपालिकालाई तिलोत्तमा चेम्बरको सहयोग

रुपन्देही । रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकालाई १०० थान अक्सिजन सीलीण्डर भर्नका लागि आर्थिक सहयोग गरेको छ । नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा अक्सिजन अभाव अभाव हुन नदिन चेम्बरका अध्यक्षले तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । चेम्बरका अध्यक्ष बाबुलाल भुसालले चेम्बरको टिम...