तिमी पुग्यौ धेरै टाढा – Nepal Press
तिमी पुग्यौ धेरै टाढा

गायिका रजिना रिमाल र गायक नबिन खनालको ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत ‘तिमी पुग्यौ धेरै टाढा’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ । ‘तिमी पुग्यौ धेरै टाढा’ गीतको भिडीयोमा कथा बिनोद श्रेष्ठको रहेको छ । गीतको...