तारा एअर – Nepal Press
तारा एअर

तारा एअरले सुरु गर्‍यो इलाममा पहिलो व्यवसायिक उडान

काठमाडौं । यति एअरलाईन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुनन्द सुकिलुम्बा एअरपोर्टमा आजबाट व्यवसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे भइसकेपछि तारा एअरले उडान सुरु गरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयानले हिजो बिहान १०ः४० बजे त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा...