ताप्लेजुङको आगलागी – Nepal Press
ताप्लेजुङको आगलागी

ताप्लेजुङको आगलागीप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङको दोभान बजारमा आगलागीबाट क्षति भएकोमा दुख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आगलागी प्रभावितहरूका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकार समक्ष आग्रह गरेकी छिन्। सामाजिक सञ्जाल टीटरमा लेख्दै उनले हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वतयारीका...