तातोपानी भन्सार – Nepal Press
तातोपानी भन्सार

चिनियाँ पक्षको अवरोधले दैनिक सात कन्टेनर मात्र नेपाल भित्रिंदै

काठमाडौं । तातोपानी र  रसुवागढी भन्सारबाट दैनिक सात कन्टेनर सामग्री नेपाल भित्रिएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । ती नाकाबाट निर्माणका सामग्रीदेखि तयारी पोशाकसम्म भित्रिएका छन् । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा आयात भएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । उनका...