तनहुँ आगलागी – Nepal Press
तनहुँ आगलागी

आगलागी नियन्त्रणमा सहयोग गर्ने सवैलाई श्रममन्त्री श्रेष्ठद्वारा धन्यवाद ज्ञापन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–४ दमौली बजारमा लागेको आगलागी नियन्त्रणमा सहयोग गर्नेलाई धन्यवाद दिएका छन् । मन्त्री श्रेष्ठको पहलमा काठमाण्डौबाट लगिएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा झन्डै चार घण्टापछि आगलागी नियन्त्रण भएको थियो ।...