डेल्टा भेरियन्ट – Nepal Press
डेल्टा भेरियन्ट

राष्ट्रसंघको प्रतिवेदन- डेल्टा भेरियन्टका कारण भारतमा दुई लाख ४० हजारको मृत्यु

काठमाडौं । कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ । डेल्टाका कारण भारतीय अर्थतन्त्रमा गम्भीर असर गरेको भन्दै सो प्रतिवेदनमा आगामी दिनमा भारतले त्यस्तै दुर्भाग्य सामना गर्नुपर्ने चेतावनी दिइएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्वको आर्थिक...