डेंगु संक्रमण – Nepal Press
डेंगु संक्रमण

काठमाडौंमा पुनः डेंगु संक्रमण पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाडौं । काठमाडौंमा एक वर्षपछि डेंगुको संक्रमण पुनः देखा परेको छ । काठमाडौंमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे र उच्च जनघनत्व भएकाले जोखिम बढेको हो । हाल घट्टेकुलो, मैतीदेबी, कोटेश्वर आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढेको दखिएको छ । सन् २०१९ मा डेंगुले महामारीको रूप लिंदा काठमाडौँ शहर प्रभावित भएको...