डीआरएस गेमिङ्ग – Nepal Press
डीआरएस गेमिङ्ग

पब्जी मोबाइल प्रो लिगमा डीआरएस गेमिङ्गले जित्यो २१ लाख

काठमाडौं । साउथ एसिया च्याम्पियनशिप पब्जी मोबाइल प्रो लिगमा ‘द रियल सोल्जर्स’ (डीआरएस) गेमिङ्गले १८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । डीआरएसले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) मा तेस्रो स्थान हात पार्दै १८ हजार अमेरिकी डलर अर्थात करिब २१ लाख राशीको पुरस्कार प्राप्त गरेको हाे । कोरोना...