डिभाइन वाइन प्रिमियम – Nepal Press
डिभाइन वाइन प्रिमियम

डिभाइनकाे प्रिमियम ब्राण्ड बजारमा

काठमाडौं । महाकाली बाइनस प्रा.लि को उत्पादन डिभाइन वाइनको प्रिमियम ब्राण्ड बिक्री सुरु भएको छ । फरक स्वाद र उच्च गुणस्तरसहितको डिभाइन वाइन प्रिमियम सोमबारबाट बजारमा उपलव्ध भएको कम्पनीले जनाएको छ । नेपाली उपभोक्ता माझ आफ्नो पहिचान बनाइसकेको डिभाइनको नयाँ संस्करण लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । गुणस्तरिय...