डा. भावना खकुरेल – Nepal Press
डा. भावना खकुरेल

म ठिकठाक छु, कोरोनाविरुद्धको खोप लाउँदिन भन्दै नभनौं

म खोप लगाउँदिन भनेर त्यसरी नसोच्नुहोला । किनभने यहाँहरु आफूलाई केही नभए पनि यहाँहरुले संक्रमण गराउन सक्ने क्षमता हुन्छ ।