डा. प्रकाशशरण महत – Nepal Press
डा. प्रकाशशरण महत

महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नुहुँदैन : डा. प्रकाशशरण महत

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाई हुन...