डा. दिलाशा डोटेल – Nepal Press
डा. दिलाशा डोटेल

मिस नेपालको फाइनलमा भिड्दै बुटवलकी डाक्टर डोटेल

रुपन्देही । चिकित्सा सेवामा रहेकी बुटवलकी डा. दिलाशा डोटेल मिस नेपाल– २०२२ को फाइनलमा भिड्ने भएकी छन् । उनले बुटवलको न्यू होराइजन बोर्डिङ स्कूलबाट एसईई र प्लस टु गरेको कलेजका सहायक प्राचार्य गोपाल आचार्यले बताए । उनी चितवन मेडिकल कलेज सीएमसीबाट एमबीबीएस उत्तिर्ण गरी सोही कलेजमा कार्यरत छन् ।...