डाउने रक जोन्सन – Nepal Press
डाउने रक जोन्सन

४६ प्रतिशत अमेरिकी अभिनेता रकलाई राष्ट्रपतिको रुपमा हेर्न चाहन्छन्

लस-एन्जल्स । ४६ प्रतिशत अमेरिकीले आफूलाई राष्ट्रपतिको रुपमा हेर्न चाहेको विवरण सार्वजनिक भएपछि पूर्व रेस्लर समेत रहेका हलिउड अभिनेता डाउने रक जोन्सनले देशका लागि केही निर्णय गर्ने बेला आएको बताएका छन् । हालैको एक अध्ययनमा ४९ वर्षिय अभिनेतालाई आफूहरुले राष्ट्रपतिको रुपमा हेर्न चाहेको बताएका थिए । ‘म हृदयदेखि नै...