ठेकेदार – Nepal Press
ठेकेदार

सडक नबनाउने १३ ठेकेदारको तीनपुस्ते सार्वजनिक, १२ करोड बक्यौता उठाइने (सूचीसहित)

सरकारले सडक निर्माण जिम्मा लिएर अलपत्र बनाउने ठेकेदारबाट १२ करोडभन्दा बढी रकम असुल्ने अन्तिम तयारी गरेको छ । सम्झौता सकिँदासम्म काम नसक्ने १३ ठेकेदारबाट बक्यौतावापतको सो रकम असुल गर्न तीनपुस्ते विवरणसमेत सार्वजनिक गरिएको छ ।