ठूल्दाईको फुलमाला – Nepal Press
ठूल्दाईको फुलमाला

मेलिना र आरसीको ‘ठूल्दाईको फुलमाला’ रिलिज (भिडिओ)

काठमाडौं । मेलिना राई र आरसी रिमालको स्वरमा रहेको गीत ‘ठूल्दाईको फुलमाला’ बोलको शुक्रबार इन्टरनेटमा सार्वजनिक भएको छ । उक्त सांगीतिक भिडिओ एमएन टिभी अष्ट्रेलियाको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । उक्त गीतमा सरोज अधिकारी, आस्मा विश्वकर्मा, शिशिर भण्डारी, रीता कट्टेल र किन्जल रसाइलीको अभिनय छ । गीतमा दीपक...