ट्रायथलन – Nepal Press
ट्रायथलन

जाडेन र आजमीलाई किड ट्रायथलनको उपाधि

काठमाडौं । जाडेन श्रेष्ठले पुरुष र आजमी सेरचनले महिलातर्फ लिटल डल्फिन्स प्रा.लि. किड्स ट्रायथलनको उपाधि जितेका छन् । नेपाल ट्रायथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुलको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधि...