ट्राई नेसन ट्वान्टी-२० – Nepal Press
ट्राई नेसन ट्वान्टी-२०

मलेसिया १०९ रनमा अल आउट ! करणले लिए तीन विकेट

काठमाडौं । करण केसीको तीन विकेट प्रेरित नेपालले ट्राई नेसन ट्वान्टी-२० सिरिजमा मलेसियालाई १०९ रनमा अलआउट गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियालाई सस्तैमा समेट्न करणले ३ ओभरमा १७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मलेसियन ब्याटिङ लाइन अपमाथि भारी परेको नेपालका लागि...