ट्यालेन्ट हन्ट – Nepal Press
ट्यालेन्ट हन्ट

ग्रेट हिमालय क्रिकेट एकेडेमीले देशभर ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले देशभर क्रिकेट प्रशिक्षण क्याम्प तथा प्रतिभा खोजी (ट्यालेन्ट हन्ट) कार्यक्रम गर्ने भएको छ। पिनाकल कलेजको प्रायोजनमा एकेडेमीले बैशाख २१ गते बुधबार देखि बैशाख २७ गते सम्म पहिलो चरणमा प्रदेश नम्बर(१, मधेश प्रदेश र बागमती प्रदेशका बिभिन्न शहरहरुमा कार्यक्रम गर्नेछ।। बैशाख २१ गते झापा...