टोटनहम – Nepal Press
टोटनहम

एभर्टनमाथि टोटनहमको सानदार जित

काठमाडौं । कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ । जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ । १४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो । त्यसको तीन मिनेटपछि नै...