टेस्ट सिरिज – Nepal Press
टेस्ट सिरिज

भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले जित्यो टेस्ट सिरिज

काठमाडौं । भारतविरुद्धको टेस्ट सिरिज दक्षिण अफ्रिकाले २-१ ले आफ्नो पोल्टामा पारेको छ । अन्तिम टेस्टमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिज जितेको हो । भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाएर पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा किगन पिटरसन नायक बने । उनले...