टी-२० अन्तर्राष्ट्रिय शृंखला – Nepal Press
टी-२० अन्तर्राष्ट्रिय शृंखला

टी-२० अन्तर्राष्ट्रिय शृंखला: भारतसँग श्रीलंका बढारियो

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप’ गरेको छ । आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो । १४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । भारतका श्रेयस ऐरले...