टी- ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला – Nepal Press
टी- ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

ओमानविरुद्ध नेपालले पहिला बलिङ गर्दै, यस्तो छ प्लेइङ-११

काठमाडौ‌ । चार देश सम्मिलित टी- ट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले केही बेरमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ। ओमानविरुद्ध उत्रदै नेपालका सागर ढकाल र विवेक यादबले टीट्वन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन्।...