टीभीएस रेडर – Nepal Press
टीभीएस रेडर

टीभीएस रेडर १२५ ले जित्याे इण्डियन मोटरसाइकल अफ दि इयरकाे उपाधि

काठमाडौं । प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई)को उपाधि टीभीएस रेडर १२५ले जितेको छ ।टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा...