टीकापुर- ५ – Nepal Press
टीकापुर- ५

टीकापुर- ५ मा रेशम चौधरीको प्यानलै विजयी

कैलाली । कैलाली टीकापुर नगरपालिका– ५ रेशम चौधरीको पार्टी प्यानलसहित विजयी भएको छ । परिणामअनुसार वडाअध्यक्ष वलवीर थारु ८२० मतसहित विजयी भएका हुन् । त्यस्तै सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्य बासमती चौधरी ८६२ र दलित सदस्य सरिता भुल ८९६ सहित विजयी भएका हुन् ।