टि–२० वल्र्डकप – Nepal Press
टि–२० वल्र्डकप

फिलिपिन्सलाई नेपालले दियो २१९ रनको विशाल लक्ष्य, कुशल र दिपेन्द्रको उत्कृष्ट साझेदारी

काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्सविरुद्धको म्याचमा पहिलो ब्याटिङ गर्दै २१८ रनको विशाल स्कोर खडा गरेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक शतक र दिपेन्द्र ऐरीले विष्फोटक अर्धशतक बनाए । टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले खराब सुरुवात गरेको थियो । नेपालको खातामा ९ रन मात्रै हुँदा...