टाेकियाे पाराओलम्पिक – Nepal Press
टाेकियाे पाराओलम्पिक

पाराओलम्पिकमा पलेशा पहिलो खेलमै पराजित

काठमाडौं । टोकियो पाराओलम्पिकमा नेपालकी पलेशा गोवद्र्धन पहिलो खेलमै पराजित भएकी छन् । पारा तेक्वान्दोतर्फ के४४ विधा अन्तर्गत ५८ केजीमूनि तौलसमूहको प्रिक्वाटरफाइनल खेलमा पलेशाले ब्रिटेनकी खेलाडीसँग २१–८ अंकका आधारमा पराजय ब्यहोरेकी हुन् । पदक जित्ने लक्ष्यसहित टोकियो पुगेकी १८ वर्षीय पलेशा पहिलो खेलमै केहि हतोत्साही देखिएकी थिइन् । उनले...