टाटा सफारी – Nepal Press
टाटा सफारी

नेपाली बजारमा भित्रियो नयाँ टाटा सफारी, शुरूआती मूल्य ८१ लाख ९९ हजार

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली बजारमा भित्र्याएको छ । नयाँ टाटा सफारीको शुरुआती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यो गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता रहेको भन्दै कम्पनीले...