टाइफाइडविरुद्ध खोप – Nepal Press
टाइफाइडविरुद्ध खोप

प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरुद्ध खोप लगाउने अभियानको उद्घाटन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोप लगाउने अभियानको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका...