टाइगर ३ – Nepal Press
टाइगर ३

टाइगर सिक्वेल सुटिङ गर्न सलमान, कट्रिना र इमरान रुस प्रस्थान, पाँच देशमा पाँच एक्सन दृश्य छायांकन हुने

मुम्बई । कोभिड महामारीपछि बलिउड लयमा फर्कने तयारीमा छ । ठूला स्टारहरुले फिल्म छायांकन थालेका छन् । शाहरुख, अक्षयदेखि सलमान खानका फिल्मको सुटिङ सुरु हुँदैछ । यही मेसोमा सलमान खान र कट्रिना क्याफ ‘टाइगर ३’ छायांकनको लागि डेढसय कास्ट एण्ड क्रूसहित बुधबार रुसतर्फ प्रस्थान गरेका छन् । ५ यूरोपेली...